




यो त दाँत सेतो बनाउने मात्र होइन, मुखको स्वास्थ्य पनि मिलाउँछ। प्रबायोटिक टेक्नोलोजी मिसाएर बनाइएको हो, जसले मुखभित्रको राम्रो ब्याक्टेरिया सन्तुलनमा राख्छ। अनि दाँतको इनेमल पनि बलियो बनाउँछ, एसिड र सेन्सिटिभिटीबाट बचाउँछ।
🪥 मुख्य फाइदाहरू के-के छन् त?
✅ सेतो बनाउने दमदार फोर्मुला – दाँतको सतहको दाग हटाएर चम्किलो बनाउँछ
✅ प्रबायोटिक मिसिएको छ – मुखको दुर्गन्ध र प्लाक हटाउन सहयोग गर्छ
✅ इनेमल प्रोटेक्सन – दाँतको बाहिरी तहलाई मजबुत बनाउँछ
✅ फ्रेस मिंटी स्वाद – ब्रस गरेपछि एकदमै ताजगी आउँछ
✅ डेली युजको लागि सेफ – हरेक दिन प्रयोग गर्न मिल्ने, कुनै जलन वा असर छैन
🧴 कसरी प्रयोग गर्ने त?
ब्रसमा सानो साइजको (मटर जत्रो) पेस्ट राखनुहोस
बिहान बेलुका २ मिनेट राम्ररी ब्रस गरनुहोस
ब्रस गरेपछि राम्ररी कुल्ला गरनुहोस
सकेसम्म ३० मिनेट केही नखाऊ, अझ राम्रो रिजल्ट आउँछ
२–४ हप्ता लगातार प्रयोग गर, अनि हेर्नु त दाँत कति चम्किन्छ 😁
💡 प्रो टिप:
नरम ब्रस प्रयोग गरनुहोस अनि कफी, रेड वाइन जस्ता दाग लगाउने खानेकुरा केही समय नखानुहोस 


